Month: December 2018

नेपाल आइडल रवि ओडलाई मातृशोक–खुशी साट्न नपाउंदै ठूलो चोट

काठमाडौं। चर्चाको शिखरमा रहेका नेपाल आइडल सिजन २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ। बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको…

पोखरा विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र र नेकपाका नेता नारायणकाजीवीच संयोगको भेटवार्ता

काठमाडौं। राजतन्त्र सदाको लागि अन्त गर्न तत्कालिन माओवादी र संसदवादी राजनीतिक दलहरुलाई सहकार्यमा ल्याउन निर्णायक भूमिका खेलका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्रज नेता नारायणकाजी श्रेष्ठ र पूर्वराजा ज्ञानेन्द्र शाहवीच…

बाहिरवाट ११ तल्ला र भित्र–भित्रै २२ तल्लाको धरहरा कलात्मक अत्याधुनिक बन्ने

काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पको कारण ध्वंस्त बनेको काठमाडौंको शान तथा गौरब धरहराको पूर्नरनिर्माणले तिब्रता पाएको छ। विहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पूर्नरनिर्माणको पूजाआजा गरेर शुभारम्भ…

मल्ल राजाका खानदानी अजय देसारको चित्रकारितामा रियाको एकल प्रदर्शनी

ललितपुर। मल्ल राजाहरुको खानदानी देसार जाति ललितपुर चापागाउंको चिनारी नै हो। यिनै चापागाउंका चित्र बनाउने गजबका कलाकार अजय देसारले विश्वमा चित्रवाटै देश चिनाउने कार्य गर्दैआएका छन्। चित्रवाटै विश्वखाने अग्रज कलाकार…

विरामी वोकेको एम्बुलेन्स भाटभटेनी टंगालको ट्राफिक जाममा

काठमाडौं। काठमाडौंमा सडक क्षमताभन्दा बढी सवारी साधन बृद्धि भएको कारण दिनानुदिन ट्राफिक जाम भैरहेको छ। बढ्दो सवारी साधनलाई नियोजन गर्नुभन्दा नयाँ ठूला सवारी साधनको चौतर्फी बृद्धि गरिएपछि अझ ट्राफिक जाममा…