Month: December 2018

वडा अध्यक्ष आफै फोहर उठाउने गजबका ट्राक्टर चालक

काठमाडौं। वडा अध्यक्ष आफै विहान विहान ट्राक्टर चलाएर नगरमा थुप्रेको फोहर उठाउने कार्यमा सक्रिय गजबकै खवर बनेको छ। पूर्वी नेपालको पाँचथरको फिदिम बजारमा विहानै फोहोर उठाउने ट्याक्टर चलाउने कार्य फिदिम…

घाँस काट्नु खुर्केर आयो जोवन हुर्केर कसलाई दिउं यो जोवनका स्रष्टाको निधन

काठमाडौं। ‘घाँस काट्नु खुर्केर, आयो जोवन हुर्केर कसलाई दिउं यो जोवन’ लगायतका चर्चित लोकगीतहरुका गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ। लामिछानेको ६६ वर्षको उमेरमा आज निधन भएको हो। भक्तपुरको चाँगुनारायण…

काठमाडौ महानगरपालिका भवन नबन्दा सेवाग्राहीहरुलाई मर्का–जीर्ण भवन तत्काल पूर्ननिर्माण गर्नुपर्ने

काठमाडौ। काठमाडौंको सुन्धारास्थित काठमाडौं महानगरपालिका भवन नबन्दा सेवाग्राहीहरुलाई अत्यन्त मर्का परेको छ। महानगरपालिकाका विभिन्न विभाग तथा कार्यालयहरु काठमाडौंका विभिन्न नौ स्थानमा कार्यालय छरिएर रहेको कारण सेवाग्रहीहरुलाई मर्का परेको हो। विसं.२०७२…

अग्रज कलाकार अजय देसारको आयोजनामा दुई एकल चित्रकला प्रदर्शनी

ललितपुर । मल्लराजाका खानदानी विश्वमा चित्रमार्फत नेपाल चिनाउने अग्रज कलाकार अजय देसारको योङ पिकासो कम्युनिटी आर्ट स्कुलको आयोजनामा दुईवटा एकल चित्रकला प्रदर्शनी शुभारम्भ भएको छ। पाटन संग्रहालयमा विहीवारवाट दुई चित्रकला…

एक पुरुषले दुई श्रीमती ल्याउनेलाई अतिरिक्त घरभाडा भत्ता दिइने

काठमाडौं। नेपालमा बहुविवाह गरेमा कडा कानूनी प्रावधान रहेको छ। कडा कानूनका कारण बहुविवाह गर्ने नेपालीहरुको संख्या अत्यन्त कम हुंदैगएको छ। तर, अरब मुलुक युएइ सरकारले भने बहुविवाहमा प्रोत्साहन दिन थालेको…

जापानमा कामदारको संकट–जापानले करिब ४० हजार नेपाली कामदार लिने

काठमाडौं । जापानले नेपाली कामदार करिब ४० हजार लिने भएको छ। वैदेशिक रोजगारीका लागि अत्यन्त आकर्षक गन्तव्य मानिएको जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाने भएपछि ४० हजार कामदार नेपालवाट…