Month: December 2018

मेयरको अगुवाईमा काठमाडौं महानगरमा ट्राफिक जाम कम गर्न पिकअप एण्ड ड्रप सिस्टम लागू हुने

काठमाडौं। काठमाडौंमा दिनप्रतिदिन ट्राफिक जाम हुनुको प्रमुख कारणमा यात्रुवाहक सार्वजनिक सवारी साधनहरुले अनावश्यक पार्क गरेर यात्रु कुर्ने पनि प्रमुख हो। यसले गर्दा बढी भन्दा बढी रत्नपार्क, भद्रकाली, शहीदगेट वरपर ट्राफिक…

नारायण गोपाल नहुनुको २८ बर्ष–एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

काठमाडौ। नेपाली गीत–संगीतका महान स्रष्टा स्वर सम्राट नारायण गोपाल नहनुको पनि आज मंसीर १९ गतेको दिनवाट २८ बर्ष पुगेको छ। विसं.२०४७ साल मंसीर १९ गते निधन भएको स्वर सम्राट नारायण…

पेट्रोल,डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाको दरले घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको छ। सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर दुई–दुई रुपैयाँका दरले मूल्य घटाइएको हो। नयाँ मूल्यअनुसार…

मिस वर्ल्डमा मिस नेपाल श्रृंखला खतिवडालाई ब्युटी विथ पर्पज र मल्टीमिडिया अवार्ड

काठमाडौं। मिस वर्ल्ड प्रतियोगितामा यो बर्षकी मिस नेपाल श्रृंखला खतिवडाले ‘ब्यूटी विथ पर्पज’ अवार्ड जितेकी छन्। चीनको सान्यामा जारी प्रतियोगितामा शृङ्खलाले सहभागी विश्वका १ सय १७ देशका सुन्दरीलाई पछि पार्दै…

हरितारावाट लय र रेखा थापा तथा दुर्गादेवी पुण्यवाट उत्तम र विजयरत्न पुरस्कृत

काठमाडौं। नेपाली चलचित्र क्षेत्रको हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान –२०७५ सम्पन्न भएको छ। सोमवार काठमाडौंको बागबजार स्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा यी तीन पुरस्कार…

आज २७ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस–अपाङ्गलाई गणना गर र समावेश गर

काठमाडौं। आज २७ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस परेको छ। अपाङ्गता भएका ब्यक्तिहरुको शसक्तिकरण तथा समाबेशी र समानताको सुनिश्चितता भन्ने अन्तराष्ट्रिय नारा सहित यो दिवस भव्य रुपमा मनाउने कार्य भैरहेको अपाङ्ग…