Month: December 2018

मिस वर्ल्डमा मिस नेपाल श्रृंखला खतिवडाको नयाँ इतिहास

काठमाडौं। मिस नेपालहरुको इतिहासमा यो बर्षकी मिस नेपालले चीनको सान्यामा शनिवार आयोजित मिस वर्ल्डमा टप–१२ मा पुगेर यो बर्षकी मिस नेपाल श्रृंखला खतिवडाले नयाँ इतिहास रचेकी छन्। मिस नेपालको २४…

यो बर्षको मिस वर्ल्ड २०१८ मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओन

काठमाडौं। मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओनले जितेकी छन्। उनले टप ५ मा थाइल्याण्ड, बेलारुस, युगाण्डा र जमैकाका सुन्दरीलाई पछि पार्दै ६८ औं मिस वर्ल्डको…

मिर्गौला रोगवाट पीडित फोटोपत्रकार आशाकाजी महर्जनको उपचार्थ सहयोग हस्तान्तरण

काठमाडौं। मिर्गौला रोगवाट पीडित बरिष्ठ फोटोपत्रकार आशाकाजी महर्जनको उपचारका लागि सहयोग रकम हस्तान्तरण भएको छ। नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा फोटोपत्रकार महर्जनलाई सहयोग हस्तान्तरण गरिएको हो। नगद…

शहरी योजना आयोगको करिअर क्याम्पवाट १५ वटा पूर्वाधार योजना तयार–६६ लाख खर्च हुनवाट जोगियो

काठमाडौं। काठमाडौं महानगरपालिका शहरी योजना आयोगको करिअर क्याम्पमा सहभागी आर्किटेक्ट र सिभिल इञ्जिनियरहरुले १५ वटा साना शहरी पूर्वाधार योजनाको नक्सा र लागत इष्टिमेट तयार पारेका छन्। थप ७ वटा यही…

नेपालीहरुले एक बर्षमा विदेशी महंगा जाँड–रक्सी मात्र १ करोड लिटर खाने गरेको पर्दाफास

काठमाडौं। नेपालीहरु नेपालमा नै बनेका अर्गानिक जाँड–रक्सीभन्दा विदेशी जाँड–रक्सी खानमा खप्पिस रहेको एक अध्ययनले पुष्टि गरेको छ। नेपालको भन्सार विभागको आधिकारिक तथ्याङ्क अनुसार, विदेशवाट नेपालमा प्रत्येक वर्ष एक करोड लिटर…