Month: December 2018

१७ लाख पुरस्कार भएको स्मार्ट शहरी प्रविधिको प्रतिस्पर्धा–नयाँ युगको सोच र चाहनाको शुभारम्भ

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले नयाँ युगको शुरुवात गरेको छ। नयाँ युगको सोच र चाहना भनेकै स्मार्ट सिटी हो। त्यो स्मार्ट सिटी तयार पार्नका लागि स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा–२०७५…

आज विवाह पञ्चमी–जनकपुरमा श्रीराम र सीताको भव्य विवाह उत्सव– विवाह गर्न साइत नचाहिने

काठमाडौं। आज विवाह पञ्चमी। भगवान श्रीराम र सीताबीच त्रेता युगमा भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ। मिथिलाको प्राचिन नगरी जनकपुरको जनकपुरधाममा भगवान्…

दृष्टिविहिन बालबालिकालाई सहयोग

काठमाडौं । ललितपुरको बालकुमारी स्थित काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरुले लियो क्लब अफ काठमाडौं अल्कासंग सहकार्य गरेर दृष्टिविहिनहरुलाई सहयोग गरेका छन् । उक्त स्कुलमा बीबीएमा अध्ययनरत चारजना विद्यार्थीहरु नसना…

नेपालभाषाका सुपरस्टार रुपेन्द्र श्रेष्ठको नेपाली गीतमा मज्जाको रमाइलो अभिनय

काठमाडौं। नेपालभाषाका दर्जनौं दर्जन फिल्म तथा म्युजिक भिडियोका सुपरस्टार अभिनेता रुपेन्द्र श्रेष्ठले विभिन्न नेपाली गीतहरुमा पनि अभिनय गरेर तहल्का मच्चाउने कार्य गर्दैआएका छन्। अभिनेता श्रेष्ठले नेपाली गीतका म्युजिक भिडियोमा अभिनय…

पाथीभरा मन्दिरको चार बर्षमा दुई करोड हाराहारीको भेटी सङ्कलन

काठमाडौं। पूर्वी नेपालको ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ। गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु…

काठमाडौं महानगरपालिकाको प्रवक्तामा अव निर्वाचित जनप्रतिनिधि ईश्वरमान डंगोल

काठमाडौं। लामो समयदेखि कर्मचारीले एकछत्र राज गर्दैआएको काठमाडौं महानगरपालिकाको प्रवक्तामा बल्ल जनप्रतिनिधिले जिम्मेवारी पाएको छ। काठमाडौं महानगरपालिकाको प्रवक्ताको जिम्मेवार आइतवारवाट निर्वाचित जनप्रतिनिधि ईश्वरमान डंगोललाई दिएको छ। काठमाडौं महानगरपालिकाको आइतवार बसेको…