Month: December 2018

निर्मला पन्त घटनामा प्रहरी भूमिकाउपर छानविन अध्ययन प्रतिवेदन

काठमाडौँ। कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले सोमवार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित…

पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमण–२१ किलोको मालावाट स्वागत

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाह सहित पोखरा पुगेका छन्। सोमवार काठमाडौंवाट बुद्ध एअरको फ्लाइटवाट पोखरा पुगेका हुन्। राजपरिवार समाचार श्रोतका अनुसार पूर्वराजा परिवार अंग्रेजी नयाँ बर्ष २०१९ मनाउने…

५४३ करोडमा निर्माण भएको फिल्मको २ हप्तामा ७ सय करोडको व्यापार

मुम्बई। बलिउडका सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म नाम नै २.० हो। यस फिल्मले ७ सय करोड रुपैयाँको व्यापार गरेको भारतीय समाचार माध्यमहरुले जनाएको छ। बलिउडकै सर्वाधिक हालसम्मको महंगो लागत…

कांग्रेसको महासमिति बैठकमा सदस्यद्वारा पार्टीेको एकता र बृहत्तर हितमा जोड

काठमाडौं। नेपाली काङ्ग्रेसको काठमाडौंमा जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम शुरु भएको छ। शुक्रबारदेखि यहाँ शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक…

काठमाडौं महानगरमा अव पिकअप एण्ड ड्रपको सिस्टम शुभारम्भ

काठमाडौं। काठमाडौं महानगरमा बढ्दो सवारी साधनको कारण अचाक्ली ट्राफिक जाम हुन थालेपछि यसलाई न्यून गर्न पिकअप एण्ड ड्रपको सिस्टम शुभारम्भ गरिएको छ। काठमाडौं महानगरपालिकाको अगुवाईमा काठमाडौं महानगरको टुंडिखेल, भद्रकाली, रत्नपार्क,…

लोकसाहित्यका अध्येता मदनसेनलाई ३० हजारको करुणाकर सिरपा

ललितपुर। लोकसाहित्यका अध्येता मदनसेन बज्राचार्यलाई करुणाकर सिरपा प्रदान गरिएको छ। ललितपुरमा आयोजित नगद ३० हजारको उक्त करुणाकर सिरपा वितरण समारोहमा वाङमय शताव्दी पुरुष डा.सत्यमोहन जोशीले अध्येता बज्राचार्यलाई उक्त पुरस्कार प्रदान…