पुषको मध्य जाडोमा महादेव–पार्वतीलाई पनि असह्य जाडो–रंगमंचमा भने महादेव–पार्वती तातिए
ललितपुर। यो पुषको मध्य जाडोमा देवताको पनि देवता महादेवलाई समेत जाडो लाग्नु स्वभाविक हो। यो स्वभाविकतामा अस्वभाविक महादेव शनिवार पाटन म्युजियमको भण्डारखाल बगैचामा भेटियो। महादेव बाघको छालाको कछाड मात्र लाएर त्रिशुल बोक्दै सर्पको मालामा माता पार्वतीसंग मृगस्थली जस्तो भण्डारखाल बगैंचामा […]