Day: 28 December 2018

#Political

वडा अध्यक्ष आफै फोहर उठाउने गजबका ट्राक्टर चालक

काठमाडौं। वडा अध्यक्ष आफै विहान विहान ट्राक्टर चलाएर नगरमा थुप्रेको फोहर उठाउने कार्यमा सक्रिय गजबकै खवर बनेको छ। पूर्वी नेपालको पाँचथरको फिदिम बजारमा विहानै फोहोर उठाउने ट्याक्टर चलाउने कार्य फिदिम नगरपालिका–४ का वार्ड अध्यक्ष प्रकाश गुरुङले गर्दैआएका छन्। यसरी वडा […]

#Entertainment

घाँस काट्नु खुर्केर आयो जोवन हुर्केर कसलाई दिउं यो जोवनका स्रष्टाको निधन

काठमाडौं। ‘घाँस काट्नु खुर्केर, आयो जोवन हुर्केर कसलाई दिउं यो जोवन’ लगायतका चर्चित लोकगीतहरुका गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ। लामिछानेको ६६ वर्षको उमेरमा आज निधन भएको हो। भक्तपुरको चाँगुनारायण नगपालिकामा बस्दै आएका लामिछाने लामो समयदेखि अस्वस्थ थिए। पछिल्लो समय […]

#Political

काठमाडौ महानगरपालिका भवन नबन्दा सेवाग्राहीहरुलाई मर्का–जीर्ण भवन तत्काल पूर्ननिर्माण गर्नुपर्ने

काठमाडौ। काठमाडौंको सुन्धारास्थित काठमाडौं महानगरपालिका भवन नबन्दा सेवाग्राहीहरुलाई अत्यन्त मर्का परेको छ। महानगरपालिकाका विभिन्न विभाग तथा कार्यालयहरु काठमाडौंका विभिन्न नौ स्थानमा कार्यालय छरिएर रहेको कारण सेवाग्रहीहरुलाई मर्का परेको हो। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पको कारण ध्वंस्त बनेको काठमाडौं […]

#Arts and crafts #Entertainment

अग्रज कलाकार अजय देसारको आयोजनामा दुई एकल चित्रकला प्रदर्शनी

ललितपुर । मल्लराजाका खानदानी विश्वमा चित्रमार्फत नेपाल चिनाउने अग्रज कलाकार अजय देसारको योङ पिकासो कम्युनिटी आर्ट स्कुलको आयोजनामा दुईवटा एकल चित्रकला प्रदर्शनी शुभारम्भ भएको छ। पाटन संग्रहालयमा विहीवारवाट दुई चित्रकला प्रदर्शनी शुभारम्भ भएको हो। चित्रकार सरुनादेवी महर्जनको द लाइट र […]