
मल्ल राजाका खानदानी अजय देसारको चित्रकारितामा रियाको एकल प्रदर्शनी
ललितपुर। मल्ल राजाहरुको खानदानी देसार जाति ललितपुर चापागाउंको चिनारी नै हो। यिनै चापागाउंका चित्र बनाउने गजबका कलाकार अजय देसारले विश्वमा चित्रवाटै देश चिनाउने कार्य गर्दैआएका छन्। चित्रवाटै विश्वखाने अग्रज कलाकार अजय देसारसंग सानैमा चित्र सिकेकी विद्यार्थी रिया बज्राचार्य एकल चित्रकला प्रदर्शन […]