Day: 24 December 2018

#Entertainment

स्वभाविक अभिनयका सुपरस्टार रुपेन्द्रको समाज–सेवा

काठमाडौं। दर्जनौ–दर्जन नेपाली तथा नेपालभाषाका चलचित्र र गीतका भिडियोहरुमा स्वभाविक अभिनय गरेर उत्कृष्टता प्रदान गर्ने कार्य अभिनेता रुपेन्द्र श्रेष्ठवाट हुंदैआएको छ। अभिनेता रुपेन्द्रको जुनसुकै भूमिकामा पनि स्वभाविक अभिनय गर्ने शैली तथा कर्मशील सामाजिक सेवाले सुपरस्टार बनाएको छ। त्यसमाथि, रुपेन्द्रलाई पिता […]

#Crime

लगनखेलमा विना अनुमति ड्रोन–क्यामेरा उडाउने तीनजना पक्राउ

ललितपुर। ललितपुरको लगनखेलमा विना अनुमति ड्रोन क्यामेरा उडाउने तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरुलाई पक्रेको हो। महानगरीय प्रहरी लगनखेलले दिउँसो ललितपुर महानगरपालिका–१५ बाट पद्मबहादुर खड्का, विदुरप्रसाद आचार्य र राजन दुवाललाई पक्राउ गरेको छ। पक्राउ गरेकालाई नागरिक उड्ययन […]

#Social

आपतकी देवी कलाकार इन्दु नेपालीवाट फोटोपत्रकारलाई सामाजिक सहयोग

काठमाडौं। आपतकी देवी नै मानिएकी कलाकार इन्दु नेपालीले किड्नी रोगवाट पीडित अग्रज फोटोपत्रकार आशाकाजी महर्जनको उपचार्थ सहयोग हस्तान्तरण गरेकी छन्। कलाकार नेपालीले शनिवार भक्तपुरको मध्यपुर थिमी नगरपालिका बाहाखाबजारमा आयोजित सांस्कृतिक कार्यक्रममा विविध नृत्य गरेर पाएको नगद ५ हजार पारिश्रमिक किड्नी […]

#Social

पशुपति क्षेत्रका पन्ध्र सम्पदा पुनःनिर्माण

काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ सम्पदा पुनःनिर्माण गरिएको छ। विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त ४६ सम्पदामध्ये १५ सम्पदाको पुनःनिर्माण गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भूकम्पबाट क्षति पुगेका लालगणेश, राजराजेश्वरीको श्राद्धपाटी, मूलभट्ट निवास, शङ्कराचार्य मन्दिर, कुलानन्द झा सत्तल, […]