Day: 23 December 2018

#Social

युगौदेखि बन्द भैरहेको सुन्धारावाट खिचापोखरी जोड्ने परम्परागत वाटो खुल्यो

काठमाडौं। सवैको चासो र महत्वको विषय बनेको ऐतिहासिक धरहरा पूर्नरनिर्माणले तिब्रता पाएको छ। यस कार्यमा अग्रता प्रदान गर्न सुन्धारा मार्ग टेबहाल र खिचापोखरीलाई जोड्ने परम्परागत बाटो सार्वजनिक आवत–जावतका लागि खुल्ला गर्ने कार्य भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २२ का […]

#Entertainment

बाघ उपन्यासकारको जीवनी लेख्ने कवि तथा साहित्यकार हेमाङ्गराज गिरीको स्वर–साहित्य सिर्जना

काठमाडौं। नेपाली साहित्यलाई अझ अमरत्व प्रदान गर्न स्वर साहित्य सिर्जना हुन थालेको छ। स्वर साहित्य सिर्जना मार्फत कृतिहरुलाई डिजिटलाइजेसन गरेर अमरत्व प्रदान गर्ने कार्य भएको हो। यस कार्यको थालनी नेपाली साहित्यका शालिन अनि अग्रज कवि एवम् साहित्यकार हेमाङ्गराज गिरीले गरेका […]

#Social

काठमाडौं उपत्यकाका ठाउं–ठाउंमा सिसी टिभी क्यामरा जडान गरेर निगरानी गरिने

काठमाडौं। नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ। सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो। स्थान पहिचानलगत्तै आन्तरिक […]

#Social

इन्डोनेसियामा सुनामी–कम्तिमा २० जनाको मृत्यु

काठमाडौं। इन्डोनेसिया आएको सुनामीमा परेर कम्तिमा २० जनाको मृत्यु भएको छ। सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर उनीहरुको मृत्यु भएको हो। सुनामीमा परेर १ सय ६५ जना घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ। सुनामीका कारण दर्जनौं भवन […]