Day: 22 December 2018

#Social

ताराबहादुर कुँवरको चक्रपथ सफाई अभियानको व्यापकता

काठमाडौं। व्यक्तिगत खर्च तथा लगानीमा प्रत्येक हप्ता चक्रपथ सफाई अभियान कार्य हुंदैआएको छ। हेभी इक्वीप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष तथा हजुरलाई नमस्ते कंपनीका प्रमुख तारावहादुर कुँवरको एकल प्रयासवाट चक्रपथ सफाई अभियान कार्यक्रम प्रत्येक हप्ताको शनिवार संचालन हुंदैआएको हो। यो शनिवार ७१ […]

#Entertainment

ख्यातिप्राप्त नेपाली उस्ताद कृष्णभक्त महर्जनको पप शैलीको बेजोड नयाँ गीतको भिडियो सार्वजनिक

काठमाडौं। हङकङमा रहेका ख्यातिप्राप्त नेपाली उस्ताद कृष्णभक्त महर्जनको गायन तथा शव्द र संगीत रहेको पपशैलीको अर्को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। जुन गीतको बोल नै लुकी–लुकी रहेको छ। फरक शैलीमा बेजोड ढंगले उस्ताद महर्जनले यस गीत गाएका छन्। फरक […]

#Social

नेपालका धर्तीपुत्र काठमाडौं उपत्यकाको आदिवासी ज्यापु सम्प्रदायको पन्ध्रौ राष्ट्रिय ज्यापु दिवस

ज्यापु संस्कृति विकास कोषलाई दुई प्रधानमन्त्रीले दिने भनिएको २१ लाख पन्ध्र दिनभित्र दिइने काठमाडौं। नेपालका धर्तीपुत्र काठमाडौं उपत्यकाको आदिवासी ज्यापु सम्प्रदायले शनिवार पन्ध्रौ राष्ट्रिय ज्यापु दिवस मनाएको छ। ज्यापु संस्कृति विकास कोषको आयोजनामा काठमाडौंमा भव्य रुपमा ज्यापु दिवस मनाएको हो। […]

#Entertainment

कमल आइडल सिजन ४ को विजेता पेमा शेर्पा तथा डान्स कमल डान्सका सर्वोत्कृष्ट सोनिया तण्डुकार

काठमाडौं। कमल आइडल सिजन ४ तथा डान्स कमल डान्स प्रतियोगिता संपन्न भएको छ। काठमाडौंको बल्खुस्थित कमल इङलिस बोर्डिङ हाईस्कुलको आयोजनामा कमल आइडल तथा डान्स कमल डान्स प्रतियोगिताको आयोजना भएको हो। शनिवार आयोजित कार्यक्रममा कमल आइडल सिजन ४ र कमल डान्स […]

#Social

विश्वकै अतुलनिय तथा अलौकिक योमरी रोटी खाने पर्व योमरी पुन्ही तथा उधौली पर्वको उत्सव

काठमाडौ। योमरी अतुलनिय तथा अलौकिक रोटीको रुपमा विश्वमाझ परिचित हुंदैआएको छ। यो योमरी रोटी बनाउने र यस रोटीलाई परिवार तथा नातागोता र इष्टमित्रलाई खुवाएर गरिने उत्सवलाई योमरी पुन्ही भन्ने गरिएको छ। नेवार कला तथा संस्कृतिको अनुपम नमूना योमरी पुन्ही आज […]