Day: 21 December 2018

#Political

पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणावाट सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले आफूले दाइजोमा पाएको सम्पत्तिबाट बलपूर्वक हटाउन खोजिएको भन्दै सर्वोच्च अदालतको फैसलाविरुद्ध रिट दायर गरेकी छन् । सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०७३ पुस २१ गते भएको निर्णय बदर गर्न माग गर्दै रिट […]

#Entertainment

यो बर्षको नेपाल आइडल रवि ओडले नगद २२ लाख र गोल्डेन माइक जिते

काठमाडौं। इण्डियन आइडलको सिकोमा गत बर्षवाट प्रारम्भ भएको नेपाल आइडल यो बर्ष शुक्रवार संपन्न भएको छ। नेपाल आइडल सिजन २ नाम दिएको नेपाल आइडलको ग्राण्ड फाइनलमा यो बर्षको नेपाल आइडल विजेता रवि ओड बनेका छन्। रविले नगद २२ लाख र […]

#Social

पश्चिम नेपालका दाङमा बस दुर्घटना हुंदा १६ जनाको मृत्यु र ११ जना घाइते

काठमाडौं। पश्चिम नेपालको दाङ घोराही स्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको बस दुर्घटना हुंदा १६ जनाको मृत्यु भएको छ। त्यसैगरेर, ११ जना घाइते भएका छन्। सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको बा४ख […]

#Social

बेसहारा आमाहरुको सहारा आमाघरको स्थापनाको २० औं बार्षिक उत्सवमा बर्थ–डे केक

काठमाडौं। आमाहरुको आमाघर दिलशोभा आमाको आमाघर स्थापना भएको पनि यो बर्षको पुष १२ गतेवाट २० बर्ष पुगेको छ। रोडमा फालिएका बृद्धा आमाहरु तथा घर–परिवार अनि छोरा–छोरीवाटै फालिएका आमाहरुको संरक्षणको लागि दिलशोभा श्रेष्ठको एकल प्रयासवाट स्थापना भएको आमाघरले स्थापनाको २० बर्ष […]