Day: 18 December 2018

#Entertainment

मिस नेपाल श्रृंखला खतिवडा फिल्मी हिरोइन नबन्ने–नेपाली फिल्म निर्माताहरु हिस्सै

काठमाडौं। चीनको सान्यामा आयोजित यो बर्षको विश्व सुन्दरी प्रतियोगितामा टप–१२ सम्म भएपनि पुगेर नेपालको शान तथा गौरवता बढाएर आएकी मिस नेपाल श्रृंखला खतिवडा फिल्मी हिरोइन भने नबन्ने भएकी छन्। आम मिस नेपालहरु मिस नेपाल भएको लगतै फिल्म खेल्ने हानथाप गर्ने […]

#Social

रातो मच्छिन्द्रनाथको जात्राका लागि आवश्यक काठको जोहो शुरु

ललितपुर। रातो मच्छिन्द्रनाथलाई गत मंसीर २६ गते बुङ्गमतीबाट विधिपूर्वक ल्याएर पाटनस्थित मच्छिन्द्र बहालमा राखिएको छ। ललितपुरको बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथ पाटन ल्याएसँगै जात्राका लागि आवश्यक काठको जोहो गर्न थालिएको छ। कुनै काठ नेपालमा नपाइने हुँदा भारतबाट ल्याउनुपर्ने, कतिपय काठ धेरै […]

#Social

नेपाल टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडौं। नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने भएको छ। नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो। आर्थिक वर्ष २०७४/७५ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । […]

#Social

भक्तपुरको ऐतिहासिक पच्पन्नझ्याले दरवार अव हप्ताको दुईदिन सर्वसाधारणका लागि खुल्ला

भक्तपुर। भक्तपुरको ऐतिहासिक पच्पन्नझ्याले दरबार सर्वसाधारणका लागि खुल्ला गरिएको छ। विसं.२०७२ बैशाख १२ गते आएको महाभूकम्पपछि बन्द भएको दरबार भक्तपुर नगरपालिकाले सर्वसाधारणलाई अवलोकन गर्न मंगलवारबाट खुल्ला गरेको हो। उक्त दरबार हप्ताको दुई दिनमात्र खुल्ला गरिएको नगरपालिकाले जनाएको छ। प्रत्येक मङ्गलबार […]

#Entertainment

 बलिउड अभिनेत्री मनिषा कोइराला अव लेखक

काठमाडौं। लामो समय क्यान्सरजस्तो डरलाग्दो रोगसंग लडेर रोगमुक्त बनेकी बलिउडकी ख्यातिप्राप्त नेपाली अभिनेत्री मनिषा कोइराला अव लेखक पनि बनेकी छन्। अभिनेत्री कोइरालाव्दारा लिखित आत्मकथा हिल्ड प्रकाशनमा आउने भएपछि उनी लेखकको क्याटागोरीमा परेको हो। पछिल्लो समय ख्यातिप्राप्त बलिउड अभिनेता संजय दत्तको […]

#Social

खुशीको खवर पेट्रोलियम पदार्थको मूल्य घट्यो–अव पेट्रोल प्रतिलिटर १ सय १० रुपैया

काठमाडौं। खुशीको खवर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले करिब १५ दिनको अन्तरमा दोस्रो पटक मूल्य घटाएको हो। निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ। निगमले मंगलवार रातिवाट पेट्रोल, […]