Day: 16 December 2018

#Entertainment

५४३ करोडमा निर्माण भएको फिल्मको २ हप्तामा ७ सय करोडको व्यापार

मुम्बई। बलिउडका सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म नाम नै २.० हो। यस फिल्मले ७ सय करोड रुपैयाँको व्यापार गरेको भारतीय समाचार माध्यमहरुले जनाएको छ। बलिउडकै सर्वाधिक हालसम्मको महंगो लागत ५४३ करोडमा निर्माण भएको यस फिल्मले प्रदर्शनको २ हप्तामै ७ […]

#Political

कांग्रेसको महासमिति बैठकमा सदस्यद्वारा पार्टीेको एकता र बृहत्तर हितमा जोड

काठमाडौं। नेपाली काङ्ग्रेसको काठमाडौंमा जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम शुरु भएको छ। शुक्रबारदेखि यहाँ शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथि छलफल शुरु भएको पार्टी […]

#Social

काठमाडौं महानगरमा अव पिकअप एण्ड ड्रपको सिस्टम शुभारम्भ

काठमाडौं। काठमाडौं महानगरमा बढ्दो सवारी साधनको कारण अचाक्ली ट्राफिक जाम हुन थालेपछि यसलाई न्यून गर्न पिकअप एण्ड ड्रपको सिस्टम शुभारम्भ गरिएको छ। काठमाडौं महानगरपालिकाको अगुवाईमा काठमाडौं महानगरको टुंडिखेल, भद्रकाली, रत्नपार्क, भोटाहिटी तथा जमल वरपर यो सिस्टमको आज पुष १ गतेवाट […]

#Social

लोकसाहित्यका अध्येता मदनसेनलाई ३० हजारको करुणाकर सिरपा

ललितपुर। लोकसाहित्यका अध्येता मदनसेन बज्राचार्यलाई करुणाकर सिरपा प्रदान गरिएको छ। ललितपुरमा आयोजित नगद ३० हजारको उक्त करुणाकर सिरपा वितरण समारोहमा वाङमय शताव्दी पुरुष डा.सत्यमोहन जोशीले अध्येता बज्राचार्यलाई उक्त पुरस्कार प्रदान गरेका हुन्।  विसं.२०४१ सालमा लोकसाहित्य परिषद्ले करिब २० बर्षपछि यो […]