नेपाली कांग्रेसको महासमिति बैठक शुभारम्भ–अव पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता
काठमाडौँ। नेपाली काङ्ग्रेसको महासमिति बैठक शनिवारवाट काठमाडौंमा शुरु भएको छ। बैठक उद्घाटन समारोहमा कांग्रेसका नेताहरुले अब पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले हात समाएर एकताको सन्देश प्रस्तुत गरेका थिए। दुई […]