मिस नेपालको चाहना नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने
काठमाडौं। चीनको सान्यामा आयोजित विश्व सुन्दरी प्रतियोगितामा टप–१२ वाट आउट बनेकी मिस नेपाल श्रृंखला खतिवडाको चाहना नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने हो। प्रधानमन्त्री त्यो पनि पहिलो महिला प्रधानमन्त्री बन्ने आफूमा भित्रैदेखि चाहना रहेको खुलासा विश्व सुन्दरी प्रतियोगितामा भाग लिएर फर्केको […]