
दुबईमा नेपाली बाल–बालिका मास्टर एण्ड मिस ग्लोव इन्टरनेशल–नेपालको गौरबमय ऐतिहासिक सफलता
काठमाडौं। दुबईमा भएको मास्टर एण्ड मिस ग्लोब इन्टरनेशनल कन्टेस्टमा दुई नेपाली बाल–बालिका विजेता बनेका छन्। गत ६ डिसेम्बर देखि १० डिसेम्बरसम्म दुबईमा आयोजित मास्टर एण्ड मिस ग्लोबमा बिराज चौहान मास्टर किङ ग्लोब इन्टरनेशनल र गर्दिस्मा मल्ल मिस क्वीन ग्लोब इन्टरनेशनल […]