Day: 2 December 2018

#Entertainment

कामना फिल्म अवार्डमा उडाइएको ड्रोन क्यामेरा दूर्घटना–मह र शंभुजीतलाई ऐतिहासिक दीर्घ सम्मान

काठमाडौं। लाखौं पाठकको प्रिय पत्रिका कामना मासिक यो बर्षको मंसीर १५ गतेवाट ३४ बर्ष पूरा भएर प्रकाशनको ३५ बर्षमा टेकेको छ। यस बर्षमा आयोजित चौथो संस्करणको कामना फिल्म अवार्ड कामना मासिकको जन्मदिनमा नै भव्य रुपमा संपन्न भएको हो। ललितपुरको सानेपास्थित […]

#Social

धर्मोदय सभाका अध्यक्ष यज्ञमानपति बज्राचार्यको सम्मान तथा अभिनन्दन

काठमाडौं। धर्माेदय सभाका अध्यक्ष यज्ञमानपति वज्राचार्यलाई भव्य अभिनन्दन गरिएको छ। यज्ञमापतिलाई वज्राचार्य समन्वय परिषदले अभिनन्दन गरेको हो। परिषदका अध्यक्ष अनाररत्न वज्राचार्यले दोसल्ला ओढाउनुको अलावा बेताली लगाएर परम्परागत भव्य अभिनन्दन गरेका हुन्। अभिनन्दन कार्यक्रममा परम्परागत सगुन दिने कार्य पनि भएको थियो। […]

#Social

नेपालकी जेठी कवि नारायणदेवी श्रेष्ठको भव्य अभिनन्दन

काठमाडौं। नेपालभाषाका बरिष्ठ कवि नारायणदेवी श्रेष्ठको भव्य अभिनन्दन भएको छ। नेवाः देय् दबूको भ्रातृ संगठन नेवाः मिसा दबूले अभिनन्दन कवि श्रेष्ठलाई अभिनन्दन गरेको हो । दबूका केन्द्रिय अध्यक्ष रश्मिला प्रजापतिले शनिवार आयोजित कार्यक्रममा दोसल्ला ओढाएर अभिनन्दन गरेकी हुन्। पचासी बर्षिय […]

#Political

प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलरको पुरस्कार

काठमाडौं। युनिभर्सल पिस फाउण्डेसनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कृत गरेको छ। नेतृत्व र सुशासनको १ लाख डलरको पुरस्कार प्रधानमन्त्री ओलाीलाई प्रदान गरेको हो। आइतवार सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कारवाट पुरस्कृत गरिएको हो। प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा […]