Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: December 2018

#Entertainment

संगीत–नाट्यमा रायन  र ललितकला प्रज्ञा–प्रतिष्ठानमा कर्माचार्य कुलपति

काठमाडौं। नेपाल सरकारले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानका कुलपतिमा नारायणभक्त श्रेष्ठ (रायन)लाई नियुक्त गरेको छ। उपकुलपतिमा हरिहर शर्मा, सदस्य सचिवमा श्यामप्रकाश तमोट तथा प्राज्ञ परिषद् सदस्यमा हरिदेवी कोइराला, नमूना शर्मा, धीरेन्द्र प्रेमर्षि, अशोककुमार राई, निशा पोखरेल र मेघराज नेपाल […]

#Social

लमजुङ जिल्लाको उत्तरी भेग भुलभुलेमा फोहर संकलन केन्द्रको स्थापना

लमजुङ। लमजुङ जिल्लाको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउंपालिकाले फोहर संकलन केन्द्र स्थापना गरेको छ। गाउँपालिकाभित्रको फोहर व्यवस्थापनका लागि वडा नं ८ भुलभुलेमा उक्त फोहर सङ्कलन केन्द्र निर्माण गरिएको हो। फोहरको व्यवस्थापन नहुँदा वातावरण प्रदूषण हुनुका साथै विभिन्न रोगको प्रकोप भएकाले […]

#Political

इजरायलका लागि नेपाली राजदूतमा डा.अञ्जान शाक्य नियुक्त

काठमाडौं। इजरायलका लागि नेपाली राजदूतमा डा.अञ्जान शाक्य नियुक्त भएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि डा.शाक्यलाई राष्ट्रपति भण्डारीव्दारा इजरायलका लागि नेपाली राजदूतमा […]

#Entertainment

पुषको मध्य जाडोमा महादेव–पार्वतीलाई पनि असह्य जाडो–रंगमंचमा भने महादेव–पार्वती तातिए

ललितपुर। यो पुषको मध्य जाडोमा देवताको पनि देवता महादेवलाई समेत जाडो लाग्नु स्वभाविक हो। यो स्वभाविकतामा अस्वभाविक महादेव शनिवार पाटन म्युजियमको भण्डारखाल बगैचामा भेटियो। महादेव बाघको छालाको कछाड मात्र लाएर त्रिशुल बोक्दै सर्पको मालामा माता पार्वतीसंग मृगस्थली जस्तो भण्डारखाल बगैंचामा […]

#Social

लायन्स क्लव अफ चाबहिल सिटीको नुवाकोटमा स्वास्थ्य शिविर

काठमाडौं। लायन्स क्लव अफ चाबहिल सिटी, दिर्घायु गुरु हस्पिटल चाबहिल र लायन्स कलब अफ काठमाडौ कैलाशको संयुक्त आयोजनामा स्वास्थ्य शिविर भएको छ। नुवाकोटको लिखु गाउँ पालिका, लिखु–५स्थित वेष्ट्रन इटर्नल स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। उक्त शिविरमा ४८७ जना […]