Month: November 2018

स्वस्थ र तन्दुरुस्त बन्न महानायक राजेश हमालले १६ बर्षदेखि भात नखाएको खुलासा

काठमाडौं। नेपाली चलचित्रका महानायक भनिएका नायक राजेश हमालले चामलको भात नखाएको यो बर्षवाट १६ बर्ष पुगेको खुलासा भएको छ। पहिला जस्तो नेपाली चलचित्रमा खासै व्यस्त नबनेका नायक हमालले चामलको भात…

प्रचण्ड र बादल तातोपानी कुण्डमा

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ म्याग्दी पुगेका छन्। प्रचण्ड पत्नी सीता दाहालको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन अध्यक्ष प्रचण्ड मंगलबार…

मिथिलाञ्चलको महान पर्व आज छठ पर्वको मुख्य दिन–सूर्यको आराधना,उपासना र पूजाआजा

काठमाडौं। मिथिलाञ्चलको अत्यन्त महत्वपूर्ण तथा महान पर्व आज छठ पर्वको मुुख्य दिन। तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाउने कार्य भैरहेको छ। काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ…

प्रत्येक स्वस्थ युवायुवतीले १८औं बर्षको जन्मोत्सवसंगै रक्तदान गर्ने अवधारणामा अग्रता

काठमाडौं। प्रत्येक स्वस्थ युवायुवतीहरूले आफ्नो १८औं वर्षको जन्मोत्सवसंगै रक्तदानको शुभारम्भ गरौं भन्ने अवधारणा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले ल्याएका हुन्। यो अवधारणा विशेष गरेर उच्च–मा.वि. अध्ययन गर्दै गरेका वा सो…

टाइटानिकका हिरोले टाइम मेसिन बनाउने

काठमाडौं। विश्व विख्यात विज्ञान कथाका लेखक एचजी वेल्सको चर्चित उपन्यास ‘टाइम मेसिन’माथि चलचित्र बन्ने भएको छ। ‘टाइटानिक’ चलचित्रवाट विश्वव्यापी ख्याति कमाएका हलिउड सुपरस्टार लियोनार्डो डिकाप्रियोले उक्त उपन्यासमाथि चलचित्र बनाउन लागेका…

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यको नाम सिफारिस

काठमाडौं। भारतका लागि नेपालको राजदूतमा निलाम्बर आचार्यको नाम सिफारिस भएको छ। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा संविधानविद् निलाम्बर आचार्यको नाम सिफारिस गरेको हो। यसअघि निर्वाचन आयोगका पूर्व…