Month: November 2018

मह जोडीलाई जनआन्दोलन स्वर्ण पदकवाट सम्मान

काठमाडौं। नेपालका ख्यातिप्राप्त हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको छ। विसं.२०४६ सालको जनआन्दोलनका सर्वमान्य नेता बीर गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर…

अमेरिकन बाबुका प्रभावशाली निर्देशक ईश्वर थापाको क्यानाडामा अत्यन्त व्यस्तता

काठमाडौं। हाल क्यानाडामा रहेका प्रभावशाली नेपाली चलचित्रका निर्देशक ईश्वर थापा एक पछि अर्को चलचित्र तथा म्युजिक भिडियोहरुमा व्यस्त बनिरहेका छन्। नेपाल वाहिर प्रवास क्यानाडामा रहेर विश्वकै बैभवशाली अमेरिकासम्म पुगेर नेपाली…

सवैकी दिदी अञ्जली दिदीको यो बर्षपनि सार्वजनिक सामुहिक भाइटीका

काठमाडौं। विगत बीसौं बर्षदेखि सामुहिक रुपमा भाइटीका गर्दैआएकी सवैकी दिदी अञ्जली दिदीले यो बर्षको भाइटीकाको दिन आज दिउंसो सार्वजनिक भाइटीका लगाइदिने कार्य गरेकी छन्। काठमाडौंको बसन्तपुर स्थित काष्ठमण्डपको प्रांगणमा पाल…

परमहंस महाराज गीतकार सजीवको निवासमा यल्लो टाइगर टीमको अजीव सम्मान

काठमाडौं। नेपाली आधुनिक गीत–संगीतका परमहंस महाराज गीतकार बालकृष्ण सजीवको स्वर्णिम निवासमा यल्लो टाइगरको गजबको देउसी–भैलो कार्यक्रम भएको छ। काठमाडौंको बालाजु बनस्थली एराहिटी स्थित यल्लो टाइगर डान्स सेन्टरको आयोजनामा परमहंस महाराज…

भाइटीकाको एकदिन मात्र खुल्ने महाभूकम्पवाट ध्वंस्त रानीपोखरीमा खासै चहल पहल भएन

काठमाडौं। तिहारको भाइटीकाको एक दिन मात्र खुल्ने काठमाडौंको जमल स्थित रानीपोखरी आज भाइटीकाको दिन खुल्ला भएको छ। विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पले ध्वंस्त बनेको रानीपोखरीको अझै पूर्नरनिर्माण हुन नसक्दा…