Day: 27 November 2018

#Social

काठमाडौं महानगरका सत्तरी स्थानमा ‘स्मार्ट डस्टबिन’

काठमाडौँ। काठमाडौं महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले काठमाडौँ उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन (आधुनिक फोहर सङ्कलन गर्ने भाँडो) राख्न शुरु गरेको छ। कृष्ण सप्लायर्स प्रालिले प्रतिवटा रु ६ लाख पर्ने फोहर सङ्कलन गर्ने आधुनिक भाँडो मानिसको अत्यधिक चाप हुने स्थानमा राख्न […]

#Political

नेविसङ्घको १२औँ महाधिवेशन पुस २८ देखि हुने

काठमाडौँ। नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुुस २८ देखि ३० गतेसम्म हुने भएको छ। नेविसङ्घले मंगलवार पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नैनसिंह महरले विधान र नियमावलीलाई अन्तिम रुप […]

#Political

योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ खुशीयालीमा मजदुरहरुवाट दीपावली

काठमाडौँ। योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएकामा मजदुरहरुले ऐक्याबद्धता जनाउँदै मंगलवार साँझ माइतीघर मण्डला लगायत रत्नपार्कमा समेत दीपावली गरेका छन्। संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रको आयोजनामा भएको दीपावली कार्यक्रममा सहभागी मजदूरहरुले उक्त कार्यक्रम आफूहरुको हितमा रहेको भन्दै खुशीयाली मनाएका […]

#Entertainment

भारतीय राजदूतावासमा जाकिर हुसेनको तबलाको तालवाटै सयौं मन्त्रमुग्ध

काठमाडौँ। विश्वप्रसिद्ध तबला वादक जाकिर हुसेनले तबलाको सङ्गीतबाट मंगलवार सयौँलाई मन्त्रमुग्ध बनाएका छन्। काठमाडौंको लैनचौर स्थित भारतीय राजदूतावासमा दूतावास, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, नयाँ दिल्ली र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँको आयोजनामा भएको विशेष समारोहमा हुसेनले डेढ घण्टासम्म तबला बजाएर […]

#Political

चार दिन काठमाडौंमा जोर–बिजोर प्रणाली लागू हुने

काठमाडौँ। काठमाडौंमा फेरि चार दिन सवारी साधनमा जोर–बिजोर प्रणाली लागु हुने भएको छ। एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु काठमाडौंमा आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गर्ने भएको हो।गृह […]

#Political

प्रधानमन्त्री ओलीको शुभकामना–पहिलो सामाजिक सुरक्षा दिवसमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताउएका छन्। पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज मंगलवार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा […]