
अमेरिकाको इतिहासमा पहिलोपल्ट हामी नेपाली ग्लोबल–डे घोषणा
काठमाडौं। अमेरिकामा इतिहासमा नै पहिलो पल्ट हामी नेपाली ग्लोबल–डे घोषणा भएको छ। अमेरिकाको युएस हाउस रिप्रेजेन्टिभ तथा न्यूयोर्क राज्य सरकारको तर्फवाट नोभेम्बर २४ का दिनलाई न्यूयोर्कमा हामी नेपाली ग्लोबल–डे घोषणा भएको हो। त्यस घोषणालाई त्यहाँको सरकारले त्यहाँ स्थापित हामी नेपाली […]