Day: 24 November 2018

#Social

भैरब परिवार क्लबको बृहत चित्रकला प्रतियोगितामा आकृति,स्मृति र मन्तिसा पुरस्कृत

काठमाडौ। काठमाडौं महानगरपालिका वडा नंबर १२ स्थित टेकु मुसुक्का गणेशस्थान चोकमा बृहत चित्रकला प्रतियोगिता संपन्न भएको छ। भैरब परिवार क्लबको आयोजनामा उक्त बृहत चित्रकला प्रतियोगिता संपन्न भएको हो। १२ नंबर वडाव्यापी चित्रकला प्रतियोगिता नाम दिएको प्रतियोगितामा कक्षा ५ देखि १० […]

#Political

नेवाःनखःज्याझ्वःमा मेयर विद्यासुन्दर शाक्यको गजबको आकर्षण

काठमाडौं। नेपाल संवत ११३९ नयाँ बर्षको उपलक्ष्यमा नेवाःनखःज्याझ्वःसंपन्न भएको छ। काठमाडौंको ऐतिहासिक अनि पुरातत्विक महत्वको स्थल ठहिटी चोकमा नेवाःनखःज्याझ्व संपन्न भएको हो। ठहिटीको अत्यन्त पुरानो संस्था नेपाल मैत्री अध्ययन मण्डल पुस्तकालयको आयोजनामा ज्याझ्व कार्यक्रम संपन्न भएको हो। नेवाःखानेकुरा तथा सामाग्री […]

#Social

मखनबहालमा ३६ बालिकाको सामूहिक बेल विवाह संपन्न–बेल विवाहको आवश्यकता र महत्व

काठमाडौं। काठमाडौंको मखन टोल स्थित मखनबहालमा बेल विवाह संपन्न भएको छ। रत्नकीर्ति महाविहारको आयोजनामा बेल विवाह भएको हो। बेल विवाहमा ३६ जना बालिकाहरुको सामूहिक बेल विवाह भएको छ। सामूहिक बेल विवाहको आयोजना रत्नकीर्ति महाविहारले गरेको हो। विहीवार र शुक्रबार दुई […]

#Social

जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाको सरसफाईमा महाअभियान

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगपालिकाले जेठो हुनुको नयाँ अभियान शुरु गरेको छ। त्यो अभियान हो–व्यापक रुपमा शहरी सौन्दर्यतालाई प्रबद्र्धन गर्ने सामूहिक सर–सफाई अभियान। जुन अभियानको आज शनिवारवाट प्रत्येक हप्ताको शनिवार गर्ने गरेर महाअभियान नै शुभारम्भ गरिएको हो। काठमाडौं महानगरपालिकाको […]

#Entertainment

प्रकाश कुइँकेलको जोडदार माग–पछि गोली ठोक–पहिला पिसाव फेर्न देऊ

प्रत्येक एक किलोमिटरमा एक सार्वजनिक शौचालयको आवश्यकता काठमाडौं। सुखी नेपाली र समृद्ध नेपाल । राज्यको यो वर्तमान नारा तब मात्र सम्भव छ जब प्रत्येक नेपालीको न्यूनतम आधारभूत आवश्यकताहरू पूरा हुन्छन्। न कि रेल ल्याउँदैमा, पानी जहाज, मोनोरेल, मेट्रोरेल, भ्यू टावर […]