मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको महानगरले संरक्षण गर्ने
काठमाडौं। काठमाडौँ महानगरपालिका वडा नं २४ इतुंबहालमा रहेको पारावत महाविहारको कुलदेवता घर पुनःनिर्माणका लागि आज शुक्रवार शिलान्यास भएको छ। कुलदेवता घरको शिलान्यास काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका हुन्। मेयर शाक्यले मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण महानगरको दायित्व रहेको बताउँदै यस्ता […]