
इजरायल तथा साइप्रसका लागि नेपाली राजदूतमा डा.अञ्जान शाक्यको नाम सिफारिस
काठमाडौं। नेपाल सरकारले कात्तिक २५ गते आइतवार गरेको निर्णयलाई सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन्। हरेक हप्ता गरिएको निर्णय सोही हप्ताको विहीवार गरिने निर्णय बमोजिम प्रवक्ता बाँस्कोटाले निर्णय सार्वजनिक गरेका हुन्। सरकारको […]