Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 13 November 2018

#Entertainment

स्वस्थ र तन्दुरुस्त बन्न महानायक राजेश हमालले १६ बर्षदेखि भात नखाएको खुलासा

काठमाडौं। नेपाली चलचित्रका महानायक भनिएका नायक राजेश हमालले चामलको भात नखाएको यो बर्षवाट १६ बर्ष पुगेको खुलासा भएको छ। पहिला जस्तो नेपाली चलचित्रमा खासै व्यस्त नबनेका नायक हमालले चामलको भात नखाएरै शरीररलाई मेन्टन गर्दैआएका हुन्। फलफूलमा बढी बल गर्ने हमालको […]

#Political

प्रचण्ड र बादल तातोपानी कुण्डमा

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ म्याग्दी पुगेका छन्। प्रचण्ड पत्नी सीता दाहालको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन अध्यक्ष प्रचण्ड मंगलबार त्यहाँ पुगेका हुन्। बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी […]

#Social

मिथिलाञ्चलको महान पर्व आज छठ पर्वको मुख्य दिन–सूर्यको आराधना,उपासना र पूजाआजा

काठमाडौं। मिथिलाञ्चलको अत्यन्त महत्वपूर्ण तथा महान पर्व आज छठ पर्वको मुुख्य दिन। तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाउने कार्य भैरहेको छ। काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनकता रहेको छ। छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि […]