
सवैकी दिदी अञ्जली दिदीको यो बर्षपनि सार्वजनिक सामुहिक भाइटीका
काठमाडौं। विगत बीसौं बर्षदेखि सामुहिक रुपमा भाइटीका गर्दैआएकी सवैकी दिदी अञ्जली दिदीले यो बर्षको भाइटीकाको दिन आज दिउंसो सार्वजनिक भाइटीका लगाइदिने कार्य गरेकी छन्। काठमाडौंको बसन्तपुर स्थित काष्ठमण्डपको प्रांगणमा पाल टांगेरै भएपनि भाइटीका लगाइदिने कार्य गरेकी हुन्। आजको भाइटीकामा दिदीबहिनी […]