
समिर हमाललाई बक्स अफिस बेस्ट पप सिंगर अवार्ड
काठमाडौं। थाइल्याण्ड र सिंगापुरको सामुद्रिक किनारामा आयोजित बक्स अफिस इन्टरनेशनल म्युजिक भिडियो अवार्ड २०१८को नेपाल संस्करण संपन्न भएको छ। ललितपुरमा आयोजित नेपाल संस्करणको त्यस अवार्ड कार्यक्रममा गायक समिर हमाल बेस्ट पप सिंगर अवार्डवाट अवार्डेट बनेका छन्। गायक हमालले गाएको यो […]