Day: 4 November 2018

#Social

हेभी इक्विपमेनट व्यवसायीको शुभकामना कार्यक्रममा कलाकार र निर्माण व्यवसायी सम्मानित

काठमाडौं। हेभी इक्विपमेन्ट व्यवसायी महासंघको आयोजनामा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम संपन्न भएको छ। काठमाडौंको सोल्टीमोड स्थित दरबार ब्याङ्क्वीटमा आयोजित कार्यक्रममा शुभ–दीपावली पर्व तथा नेपाल संवत ११३९ नयाँ बर्ष र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान भएको हो। कार्यक्रममा आयोजक हेभी […]

#Entertainment

दर्शनबीरको गीत–सोनीको गायन र जुगलको संगीतमा लुमन्तिको सार्वजनिक

काठमाडौं। नेपालभाषाका चर्चित पत्रकार दर्शनबीर शाक्यको गीतको भिडियो सार्वजनिक भएको छ। पत्रकार शाक्यले लेखेको लुमन्ति बोलको गीत काठमाडौंको सोल्टीमोड स्थित निगालो गार्डेन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। अत्यन्त प्रतिभाशाली गायिका सोनी राजभण्डारीको गायन रहेको लुमन्ति वोलको गीतको संगीतकार जुगल […]

#Political

बामपन्थी मसिहा जनताको अत्यन्त लोकप्रिय नेता पदमरत्न तुलाधरको दुःखद निधन

काठमाडौं। पंचायतकालमा बामपन्थी मसिहाको रुपमा अत्यन्त चर्चा पाएका जनताको अत्यन्त लोकप्रिय नेता तथा मानव अधिकारवादी पदमरत्न तुलधारको दुःखद निधन भएको छ। ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो बापन्थी मसिहा पदमरत्नको निधन भएको हो। मष्तिस्कघातका कारण पदमरत्नको मृत्यु […]