इनास बेल्जियमको फेसन–शोमा इन्टरनेशनल नेपाली फेसन डिजाइनर क्षितिजा शाक्यको तहल्का
काठमाडौं। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बेल्जियमको आयोजनामा बेल्जियममा भव्य फेसन–शो संपन्न भएको छ। नेपालीहरुको महान पर्व दशैं तथा तिहारको अवसर पारेर इनास बेल्जियमले बेल्जियममा उक्त फेसन–शो संपन्न गरेको हो। नेपालका नंबरी फेसन डिजाइनर चर्चित नायिका तथा मोडल क्षितिजा शाक्यले […]