
मिस वर्ल्डमा मिस नेपाल श्रृंखला खतिवडा अव टप ट्वान्टीमा
काठमाडौं। २४ बर्षको इतिहास वोकेको मिस नेपालको गरिमालाई यो बर्षकी मिस नेपाल श्रृंखला खतिवडाले देखाएर चमत्कार नै गरेकी छन्। मिस वर्ल्ड प्रतिस्पर्धामा यतिखेर चीनमा रहेकी मिस नेपाल श्रृंखला खतिवडा ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बनेकी छन्। यो सँगै […]