Month: October 2018

नेपालीहरुको महान् चाड बडा दशैंको आज विशेष दिन विजयादशमी–दशैंको टीकाको साइत विहान ०९ बजेर ५१ मिनेटमा

काठमाडौं। आज आश्विन शुक्ल दशमी अर्थात् विजया दशमी। नेपालीहरुको महान् चाड बडा दशैंको आज विशेष दिन विजयादशमी। दशैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ। र श्री नवदुर्गा भवानीको…

बेलायतमा रजनी गुरुङलाई युके डान्स अफ २०१८ को उपाधि

लण्डन। बेलायतको पहिलो नेपाली इभेन्ट म्यानेजमेन्ट कंपनी सपन इन्टरटेन्टमेन्टको आयोजनामा भएको यो बर्षको ‘युके डान्स अफ २०१८’को उपाधि रजनी गुरुङले जितेकी छन्। अल्डरसटस्थित प्रिन्सेस हलमा सम्पन्न तेस्रो प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई…

बडा दशैंको नौ दिनसम्म एक थोपा पानी पनि नखाइकन इलित्राको कठोर निर्जल ब्रत

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको नवौंदिनसम्म पानीसम्म पनि नखाइकन ब्रत बस्ने चमत्कारिक कार्य भएको छ। त्यो कार्य नेपाल वाहिर प्रवास इजरायलमा नेपालीवाटै भएको छ। विगत ११ बर्षदेखि इजरायल बस्दैआएकी…

बलिउडकी काली सुन्दरी काजोलको गजबको विवाह रहस्य

काठमाडौं। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री काजोल खासै सुन्दरी अभिनेत्री होइनन्। काली बर्णकी यी अभिनेत्री अनुहारको सुन्दरता भन्दा अभिनयको कलाले जमेकी ख्यातिप्राप्त अभिनेत्री हुन्। काजोलले अभिनय गरेका एक से एक फिल्महरु हिट…

बरिष्ठ फोटोपत्रकार राजभाई सुवालको नयाँ बर्ष ११३९ को क्यालेण्डरमा पञ्चतत्वको महत्व र गरिमाको सर्वोत्कृष्ट संगम

काठमाडौं। विगत अठार बर्षदेखि नेपाल संवत अनुसारको नयाँ बर्षको अवसरमा प्रकाशित हुंदैआएको क्यालेण्डर यो बर्षपनि प्रकाशित हुने भएको छ। नेपालका बरिष्ठ फोटोपत्रकार राजभाई सुवालले यो बर्षपनि नेपाल संवत ११३९ को…

नेपालीहरुको महान् चाड बडादसैंको आज महानवमी-बर्षमा एकपल्ट खुल्ने तलेजु मन्दिर खुल्यो

काठमाडौं। नेपालीहरुको महान् चाड बडादसैंको आज महानवमी। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गर्ने…