Month: October 2018

साझा यातायातवाट विद्युतीय बस संचालन–प्रधानमन्त्री ओलीका साथमा मेयरहरुवाट शुभारम्भ

काठमाडौ। साझा यातायातले आज मंगलवारबाट विद्युतीय बस संचालनमा ल्याएको छ। साझा यातायातले संचालन गरेको विद्युतीय बसमा चढेर प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरवार पुगेका छन्। सहरी यातायातमा ‘मास ट्रान्पोर्टेसन’लाई सरकारले प्रवर्दन…

केशर मानन्धरको नवलपरासीमा मानन्धरको पहिचान जोगाउने कसरत

नवलपरासी। नवलपरासीको कावासोती नगरपालिका वडा नंबर १२ स्थित पिठौलीका केशर मानन्धरको मानन्धर रेष्टुरेन्ट यहाँ आइपुग्ने सवैको नजरमा पर्ने गरेको छ। अझ विशेषत काठमाडौंवाट आइसल्याण्ड जंगल रिसोर्ट घुम्न आउने नेवार सम्प्रदायको…

भारतीय प्रधानमन्त्री मोदीवाट नेपाली गायिकाको तारिफै तारिफ

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मज्जाले नेपाली गायिकाको गायनको खुलेर तारिफ गरेका छन्। नेपालको शास्त्रीय साङ्गीतिक समूह ‘सुरसुधा’की मुख्य गायिका सरस्वती खत्रीको गायन शिल्पीको प्रधानमन्त्री मोदीले सोमबार अपरान्ह ट्वीटमार्फत तारिफ…

अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीलाई अष्ट्रेलियाका दुई उत्कृष्ट अवार्ड

नवलपरासी। दक्षिण अस्ट्रेलियाको फिल्न्डर्स युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी हिमाल कँडेललाई त्यहाँको शैक्षिक क्षेत्रमा प्रदान गरिने दुई उत्कृष्ट अवार्ड प्रदान गरिएको छ। त्यहाँ रहेका सबै विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरुमध्ये उत्कृष्ठलाई दिईने…

अष्ट्रेलियाका प्रधानमन्त्री स्कटवाट यौन दुराचारबाट पीडित नागरिक समक्ष सार्वजनिक क्षमा याचना

नवलपरासी। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार यौन दुराचारबाट पीडित बनेका नागरिकहरु समक्ष राष्ट्रिय रुपमा सार्वजनिक क्षमा मागेका छन्। अष्ट्रेलियामा दशकौंअघि विद्यालय, चर्च लगायतका संस्थाहरुमा भएका यौन दुराचारको घटनालाई लिएर पीडित…

लण्डनमा पासा पुच गुठी साउथ ईष्ट लण्डनले म्हःपूजा तथा बृहत सांस्कृतिक कार्यक्रम हुने

नवलपरासी। पासा पुच गुठी साउथ ईष्ट लण्डनको आयोजनामा म्हःपूजा २०१८ तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाल सम्बत ११३९ को पावन अबसरमा ८ नोभेम्बर २०१८ बिहीबारका दिन बेलुका…