Month: October 2018

पञ्चतत्वको महत्व बोकेको नयाँ बर्ष ११३९ को चित्ताकर्षक क्यालेण्डर सार्वजनिक

काठमाडौं। नेपाल संवत अनुसारको नयाँ बर्ष ११३९ को नयाँ क्यालेण्डर प्रकाशित भएको छ। क्रियटिभ दि स्टुडियोको आयोजनामा नेपालका बरिष्ठ फोटोग्राफर  राजभाई सुवालले उक्त क्यालेण्डर प्रकाशित गरेका हुन्।  नेपाल संवत  ११३९…

सानोठिमी क्याम्पस भवन पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बन्ने

काठमाडौं। शहरी विकास मन्त्रालयले भक्तपुरको सानोठिमी स्थित सानोठिमी क्याम्पस भवन पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको १ सय ८९ रोपनी उक्त जग्गामा…

आज यो बर्षको बडा दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा

काठमाडौं। आज यो बर्षको नेपालीहरुको महान पर्व दशैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम…

खाडी मुलुक लान लागेका ३७ नेपाली महिलाहरुको भारतमा उद्धार

काठमाडौं। भारतमा ३७ जना नेपाली महिलाहरुको उद्धार भएको छ। भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार भारतका बिभिन्न स्थानबाट ३७ नेपाली महिलाहरुलाई उद्धार गरिएको हो। मानव तस्करको गिरोहले उनीहरुलाई घरेलु कामदारको…

कपिलवस्तुको कृष्णनगरमा लगाएको कर्फ्यू पूर्ण रुपमा हटाइयो

नवलपरासी। पश्चिम नेपाल स्थित कपिलवस्तुको कृष्णनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू पूर्ण रुपमा हटाएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू पटक पटक गरी मंगलबार विहान ६…