Month: October 2018

हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जनको सिमसिमे पानी सार्वजनिक

काठमाडौं। नेपालभाषामा सुपरहिट गीत दिन सफल हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जनको नेपालीमा पनि गीत सार्वजनिक भएको छ। नेपालीभाषीहरुको विशेष अनुरोधमा उस्ताद महर्जनले गीत सार्वजनिक गरेका हुन्। दशैं–तिहारको अवसरमा सार्वजनिक…

बामपन्थी मसिहा पदमरत्न तुलाधर अस्पताल भर्ना–हर्टएटेक भएको आशंका

काठमाडौं। नेपालका बामपन्थी मसिहाको रुपमा अत्यन्त चर्चा पाएका बामपन्थी नेता तथा नेपालभाषा आन्दोलनका प्रणेता पदमरत्न तुलाधर अस्पताल भर्ना गरिएको छ। शुक्रबार काठमाडौंको माइतिघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पदमरत्नलाई भर्ना गरिएको…

काठमाडौं महानगरलाई परिणाममुखी दिगो हरित महानगर बनाउने मेयर शाक्यको अडान

काठमाडौं। काठमाडौं महानगरको विकासमा धेरै परियोजना भन्दा परिणाममुखी अनि दिगो परियोजना आवश्यक भएको छ। त्यसको लागि ठोस रुपमा युरोपियन युनियन लगायतका विदेशी संघ–संस्थासंग काठमाडौं महानगरपालिका सहकार्य गर्न तयार भएको खुलासा…

बेलायतमा यो बर्षकी मिसेस नेपाल युके बिनु लामिछाने

लण्डन। बेलायतमा यो बर्षको मिसेस नेपाल युकेको ताज बिनु लामिछानेले पहिरेकी छन्। लण्डन फेशन हाउसले आयोजना गरेको ‘दोस्रो मिसेस नेपाल यूके २०१८’ को ताज बिनु लामिछानेले पहिरिएकी हुन्। विनुले पब्लिक…

काजोल र शाहरुख अभिनित फिल्मवाट एउटै हलमा निरन्तर २३ बर्ष प्रदर्शनको ऐतिहासिक रेकर्ड

काठमाडौं। बलिउड फिल्मको इतिहासमा निरन्तर एउटै फिल्म एउटै हलमा २३ बर्ष लगातार चलेको फिल्म शाहरुख खान र काजोल अभिनित फिल्म बन्न पुगेको छ। शाहरुख खान र काजोलले अभिनय गरेको फिल्म…

नेपालमा अमेरिकाको नयाँ राजदूतमा र्‍यान्डी बेरी

काठमाडौं। नेपालका लागि अमेरिकाको राजदूतमा र्‍यान्डी बेरी नियुक्त बनेका छन्। नवनियुक्त अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी समझ आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। विहिबार राष्ट्रपति भवन शीतल…