
मायामा सानु गीतको भिडियो सार्वजनिक
काठमाडौं। युवा निर्देशक लिगेश भट्टराईको निर्देशन रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ। पछिल्लो समय सांगितिक क्षेत्रमा म्युजिक भिडियो निर्माणमा तिब्रता आईरहेको बेला निर्देशक भट्टराईले आधुनिक गीतको भिडियो दर्शकमाझ ल्याएका हुन्। जय माँ अम्बे फिल्मसकोे ब्यानरमा भानु महर्जनको प्रस्तुतिमा ‘मायामा सानु’ […]