Month: October 2018

इन्डोनेसियामा गएको भूकम्पछि आएको सुनामीमा परेर हजारौको मृत्यु–कयौं बेपत्ता

काठमाडौं। इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत शुक्रबार गएको भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ। भूकम्प र सुनामीमा परेर अझै कयौं व्यक्ति बेपत्ता भएका…

पचासका दशकका चर्चित पप कलाकारहरुको दशैं हंगामा दशैं इभ २०७५

काठमाडौं। पचासको दशकका अत्यन्त चर्चित पप कलाकारहरुको प्रस्तुतिमा दशैं हंगामा कार्यक्रम हुन लागेको छ। यही असोज १९ गते काठमाडौंको न्यूरोड विशालवजार स्थित सासा इभेन्ट भेन्यूमा दशैं इभ २०७५ हुन लागेको…

यो कुनै चित्रकारले कोरेको चित्र होइन–पिच गरेको सडकवाट फुटेको पानी थाप्नेको भिड हो…

काठमाडौं। यो कुनै चित्रकारले कोरेको अति सुन्दर चित्र होइन्। यो त काठमाडौं महानगरपालिकाको वडा नंबर १४ मा पर्ने बल्खु जाने कुलेश्वरको मेनरोडको यथार्थ तस्बीर हो। यो तस्बीरलाई ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान…

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको सफलतामा चौतर्फी प्रहारै प्रहार

–कल्पना तिवारी चारैतिरवाट हमला नै हमला भयो भने, त्यसको किल्ला बलियो हुन्छ। त्यो बलियो किल्लालाई दुश्मनहरुले जहिले पनि जहाँवाट पनि जसरी भएपनि हमला गर्ने कोशिश गरिरहेको हुन्छ। त्यसको मतलव जसरी…

मिथिलाका महिलाहरुको महान पर्व जितियाको बेग्लै रौनकता

काठमाडौं। मिथिलाका महिलाहरुको महान पर्व जितिया सोमवारदेखि सुरु भएको छ। पुत्रको दिर्घायु एवं परिवारको मंगलकामना साथ पूर्वी तराईका मिथिलाञ्चल भरिकै महिलाहरुले मनाउने जितिया पर्वका व्रतालुहरुले सोमबार आ–आफना घर र गाउँ…

उपन्यासकार अम्बिका अर्यालको पहिलो उपन्यास नाटकघरवाट सार्वजनिक

काठमाडौँ। उपन्यासकार अम्बिका अर्यालको पहिलो उपन्यास ‘अविश्रान्त’ सार्वजनिक भएको छ। काठमाडौँको कालिकास्थान स्थित सर्वनाम नाटकघरमा सार्वजनिकीकरण भएको हो। गुञ्जन साहित्य संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार कृष्ण धराबासी, कुमारी लामा,…