Month: October 2018

स्वर्गवासी राजा बीरेन्द्र र रानी ऐश्वर्यको नामको करिब ८७ अर्ब चल–अचल सम्पत्ति भेटियो

काठमाडौ। नेपालका अत्यन्त प्रिय स्वर्गवासी राजा वीरेन्द्र र रानी ऐश्वर्य तथा उनको परिवारको नाममा हालसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ। नेपाल ट्रस्टको कार्यालयले हालसम्म वीरेन्द्र र उनको…

नेपालका लागि अमेरिकी राजदूतमा र्‍यान्डी बेरी आउने

काठमाडौ। नेपालका लागि अमेरिकी राजदूतमा चाँडै नै अव नयाँ आउने भएका छन्। नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार नेपालको लागि अमेरिकी राजदूतमा र्‍यान्डी बेरी नियुक्त बनेका छन्। चांडै नै नेपालका लागि अमेरिकी…

यो वर्षको नोबल शान्ति पुरस्कार यौन हिंसा विरुद्धका दुई अभियन्तालाई दिइने

काठमाडौ। यो वर्षको नोबल शान्ति पुरस्कार नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया र डेनिस दिन निर्णय भएको अन्तरराष्ट्रिय समाचार…

बलिउडकी अति सुन्दरी अनि चर्चित अभिनेत्री शिल्पाको कमब्याँक हुने

काठमाडौं। बलिउडकी अति सुन्दरी अनि चर्चित अभिनेत्री शिल्पा सेट्टी यो बर्षवाट ४३ वर्ष पुगेकी छन्। हट अभिनेत्रीका रूपमा चिनिएकी शिल्पा केही वर्षयतादेखि फिल्ममा भने देखिएकी छैनन्। ११ वर्षपहिले चलचित्र ‘अपने’मा…

अमेरिकी डलरको भाउ फेरि बढ्यो–एक अमेरिकी डलरको नेपाली १ सय १७ रुपैया ६५ पैसा

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको विनिमय दर –बिक्री दर १ सय १७ रुपैयाँ ६५ पैसा तोकेको छ। यो हालसम्मकै उच्च हो। यसले डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै…

कतारमा कम्पनीका सञ्चालक भागेपछि नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र

काठमाडौं। कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक भागेपछि त्यहाँ काम गर्ने कामदारहरु अलपत्र परेका छन्। उनीहरुलाई त्यस संचालकले तलब नदिकन भागेको खुलासा भएको छ। सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित…