Month: October 2018

निर्मला पन्त बलात्कारपछिको हत्या घटनाको प्रतिवेदनमा प्रहरीको लापरवाही र हेलचेक्य्रााइँ ठहर

काठमाडौं। सुदुरपश्चिम नेपालको कञ्चनपुर स्थित भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्य्रााइँ देखिएको छ। नेपाल सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर…

निर्जला शुभेच्छा थापालाई दशैं रिलिजको व्यापक चटारो

काठमाडौं। नायिका शुभेच्छा थापालाई यतिखेर दशैंको चटारो रहेको छ। शुभेच्छालाई चलचित्र निर्जलाको दशैं लागेको छ। निर्जलाका अन्य कलाकार तथा प्राविधिकलाई भन्दा निर्जला बनेकी शुभेच्छालाई भ्याईनभ्याई भएको छ। असोज १९ गते…

पश्मिना व्यवसायी रविना श्रेष्ठको फेसन–शोमा गजबको चमत्कार

काठमाडौं। विश्वमा रहेका सवै मानवको कल्याणका लागि महादेवी नृत्य गरेर अनेक चमत्कार गर्दैआएकी नेपालकी पश्मिना व्यवसायी रविना श्रेष्ठले अर्को चमत्कार गरेकी छन्। त्यो चमत्कार फेसनको दुनियामा व्यावसायिक मोडलहरुले भन्दा पनि…

अमेरिकावाट विश्वमा रहेका सारा नेपाली जोड्ने गजबको अभियान

काठमाडौं। विश्वका नेपालीहरुलाई जोड्ने अभियानको शुरुवात हुने भएको छ। विश्वको जुनसुकै कुनामा रहेतापनि त्यस नेपालीको अर्को नेपालीसंग पहुँच बढाउने उदेश्य नै यस अभियानको हो। यसलेगर्दा नै यसको अभियानकर्ताहरुको एउटै अवधारणा…

दशैंको अवसरमा २७ हजारसम्म नयाँ नोट साट्न पाइने

काठमाडौं। नेपालीहरुको महान पर्व दशैंको अवसरमा नेपाल राष्ट्र बैंकले आज आइतबारबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका कार्यालयहरु तथा…

सहकारीको साधारण सभामा शतक रक्तदाताको सम्मान

काठमाडौं। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा जगत जननी बचत तथा ऋण सहकारी लिमिटेडको नवौं बार्षिक साधारण सभा संपन्न भएको छ। सहकारीको नवौं…