Month: October 2018

#Political

ऐतिहासिक महत्वको कमलपोखरी संरक्षण योजना लगायतको प्रारुप बन्यो..

काठमाडौं। काठमाडौं महानगरपालिका शहरी योजना आयोगले काठमाडौं महानगर क्षेत्रका विभिन्न शहरी योजना तय गरेको छ। विशेषत काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको समृद्ध र सुन्दर शहरको परिकल्पना अनुरुप त्यस कार्य भएको हो। जसमा तन्नेरी प्रभावशाली १६ जना सिभिल तथा आर्टिटेक इञ्जिनियरहरुको […]

#Entertainment

अमेरिकामा नेपाली विद्यार्थीले निर्माण गरेको फिल्म प्रथम पुरस्कारवाट पुरस्कृत

काठमाडौं। नासाले आयोजना गरेको विज्ञान संवन्धी सटमुबी कम्पिटिसनमा नेपाली विद्यार्थीले निर्माण गरेको फिल्म पुरस्कृत बनेको छ। अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा इन्टरग्रेटेड डिजिटल मिडिया विषयमा मास्टर्स गर्दैगरेका छात्र सुविज्ञ बस्नेतले निर्माण गरेको चार मिनेट लामो सटमुबीले प्रथम पुरस्कार जितेको हो। प्रोजेक्ट मारस् […]

#Entertainment

बेलायतमा तेश्रो युके डान्स अफ भव्य तथा सभ्य रुपमा हुने

लण्डन। बेलायतमा यो बर्षपनि नेपाली समुदाय वीच भव्य तथा सभ्य डान्स तेश्रो युके डान्स अफ प्रतियोगिता हुने भएको छ। यही अक्टोबर १४ का दिन लण्डनको अल्डरसटको प्रिन्सेस हलमा हुने भएको हो। युके डान्स अफ कार्यक्रमका लागि लगभग संपूर्ण तयारी भैसकेको […]

#Political

विश्व बैंकवाट नेपाललाई करीब रु २३ अर्ब सहुलियत ऋण सहयोग

काठमाडौँ। नेपाललाई विश्व बैंकले वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ। विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकमऋण सहयोग गर्ने समझदारी भएको […]

#Social

मेयरहरुको फोरम गठन भएपछि अव काठमाडौं उपत्यकाको दीर्घकालिन फोहर व्यवस्थापन हुने

काठमाडौ। काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे समस्या अव चांडै नै समाधान हुने भएको छ। आगामी शुक्रबारसम्ममा तत्कालका लागि अल्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको टुङ्गो लागिसक्ने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताएका छन्। सूचना अधिकारी आचार्यका अनुसार हालका लागि विकल्पका रुपमा […]

#Religious

बडा दशैंको शुभारम्भ–आज घटस्थापना

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैं आजवाट शुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडा दशैंको पहिलो दिन आज घटस्थापना हो। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक […]