Month: October 2018

घरेलु कामदारको नाममा खाडी मुलुकमा नेपाली महिलाको तस्करी–दिल्लीमा आठ नेपाली महिलाको उद्धार

काठमाडौं। बर्षेनी नेपालवाट नेपाली महिलाहरु खाडी मुलुकमा तस्करी हुने गरेको छ। विशेषत ती महिलाहरुले भारतको दिल्ली हुंदै खाडी मुलुकमा लग्ने गरेको पाइन्छ। नेपालको अन्तरराष्ट्रिय विमानस्थललाई प्रयोग नगरिकन सडक मार्गवाट दिल्ली…

आमाघरमा १ सय १ बर्षकी आमा रामदेवीसंग नेता प्रकाशमान सिंहको भलाकुसारी

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता तथा काठमाडौं क्षेत्र नंबर १ का सांसद प्रकाशमान सिंह आमाघर पुगेका छन्। आमाघरमा रहेकी १ सय १ बर्षकी आमा रामदेवी श्रेष्ठलाई भेट्न नेता सिंह शनिवार काठमाडौंको रविभवन–कालिमाटीस्थित…

काठमाडौं महानगरपालिकावाट काष्ठमण्डप पूर्नरनिर्माणको लागि थप ५ करोड सहयोग

काठमाडौं। काठमाडौंको नाम, पहिचान र शानको प्रतिक महाभूकम्पवाट ध्वंस्त भएको काष्ठमण्डपको पूर्नरनिर्माणमा विदेश र विदेशीसंग एक सुक्का पनि सहयोग नलिने भएको छ। काठमाडौं महानगरपालिकाले सवै निर्माण गर्ने घोषणा काठमाडौं महानगरपालिकाका…

सामुदायिक शुभकामनामा रेकर्डेट रक्तदाताको सम्मान

काठमाडौं। बडा दशैंको अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रव्दारा शुभकामना आदान–प्रदान गरेको छ। काठमाडौं महानगरपालिका वडा नंबर २८ स्थित बागबजारको सिटी स्क्वायरमा आयोजित कार्यक्रममा नेपालका रेकर्डेट रक्तदाता…

२ लाख राशीको शान्तदासलाई जगदम्बाश्री र निहारिकालाई मदन पुरस्कार

काठमाडौं। नेपाली साहित्यका अग्रज स्रष्टाहरु शान्तदास मानन्धर र निलम कार्की ‘निहारिका’लाई क्रमशः जगदम्बाश्री र मदन पुरस्कार हस्तान्तरण गरिएको छ। बिहीबार रातो बंगलास्कुलमा भएको कार्यक्रममा २ लाख पुरस्कार राशिको सो पुरस्कार…

ट्राफिक जामलाई न्यूनिकरण गर्न महाराजगञ्जमा ट्राफिक संकेत बत्तीको शुभारम्भ

काठमाडौं। काठमाडौंको चर्को ट्राफिक जामलाई न्यूनिकरण गर्ने हो भने, ट्राफिक प्र्रहरी नभइकन ट्राफिक सडक बत्ती अत्यन्त आवश्यक भएको छ। पंचायतकालमा काठमाडौंका प्राय सडकमा ट्राफि बत्ती हुने गर्दथ्यो। त्यो ट्राफिक बत्तीको…