
उपत्यकाका १८ वटा नगरपालिकाको विस्तारित पहिलो बैठकको नौं बुँदे प्रतिबद्धता सार्वजनिक
काठमाडौं। काठमाडौं उपत्यकामा रहेका दुई वटा महानगरपालिका काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहितको १८ वटा नगरपालिकाहरुको उपत्यका नगरपालिका फोरम काठमाडौंको पहिलो विस्तारित बैठक संपन्न भएको छ। १८ वटै नगरपालिकाका मेयर,उपमेयर तथा कार्यपालिका सदस्यहरुको सहभागिता ललितपुरको कुपण्डोल स्थित होटल हिमालयनमा पहिलो विस्तारित बैठक बसेको […]