Day: 28 October 2018

#Entertainment

यो बर्ष कामना प्रकाशन भएकै दिन कामना फिल्म अवार्ड हुने

काठमाडौं। लाखौ पाठकको प्रिय सिने मासिक कामना प्रकाशको ३५ बर्ष पुगेको छ। यस कामना मासिक प्रकाशनको ३५ बर्ष पुगेको दिन यही मंसीर १५ गते शनिवारका दिन कामना फिल्म अवार्डको चौथो संस्करणको आयोजना गर्ने मिति तय गरेको छ। कामना मासिकको प्रकाशन […]

#Entertainment

नायिका र निर्देशक वीच कोर्टम्यारिज तथा इन्गेजमेन्ट

काठमाडौं। नायिका र निर्देशक वीचको प्रेम संवन्ध अनि विवाह खासै नौलो कुरा होइन। पछिल्लो पल्ट चलचित्र ऐश्वर्यकी हट नायिका दीपिका प्रसाई तथा सोही चलचित्रका निर्देशक दिवाकर भट्टराई वीचको प्रेम–रोमान्सले साकारता पाएको छ। दुवैवीचको लामो समयदेखिको प्रेम संवन्धलाई साकार पारेका छन्। […]

#Political

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा विश्वकप क्रिकेटको ट्रफी

काठमाडौं। वर्ल्ड टुरका क्रममा काठमाडौं ल्याइएको विश्वकप क्रिकेटको ट्रफी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा पुगेको छ। आईसीसी विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेको हो। काठमाडौंको महाराजगञ्ज स्थित राष्ट्रपति भवन शीतल निवास त्यस ट्रफीलाई पुर्‍याइएको हो। राष्ट्रपति भण्डारीले त्यस […]