डा.अजयक्रान्तिको प्रत्येक १२ बर्षमा प्रदेशको राजधानी परिवर्तन गरिनु पर्ने अडान
काठमाडौं। नेपालमा प्रदेश राजधानीको विषयमा चर्को बहस भैरहेको छ। यो बहसमा गजबको निकास ३ नंबर प्रदेशका प्रदेश सभासद डा.अजयक्रान्ति शाक्यले निकालेका छन्। सभासद डा.शाक्यले प्रत्येक १२ बर्षमा प्रदेशको राजधानी परिवर्तन गर्ने निकास निकालेका हुन्। १२ बर्षसम्म जुन जिल्लालाई राजधानी तोकिएको […]