Day: 26 October 2018

#Entertainment

हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जनको सिमसिमे पानी सार्वजनिक

काठमाडौं। नेपालभाषामा सुपरहिट गीत दिन सफल हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जनको नेपालीमा पनि गीत सार्वजनिक भएको छ। नेपालीभाषीहरुको विशेष अनुरोधमा उस्ताद महर्जनले गीत सार्वजनिक गरेका हुन्। दशैं–तिहारको अवसरमा सार्वजनिक भएको उस्ताद महर्जनको गीतको वोल नै सिमसिम पानी रहेको छ। […]

#Political

बामपन्थी मसिहा पदमरत्न तुलाधर अस्पताल भर्ना–हर्टएटेक भएको आशंका

काठमाडौं। नेपालका बामपन्थी मसिहाको रुपमा अत्यन्त चर्चा पाएका बामपन्थी नेता तथा नेपालभाषा आन्दोलनका प्रणेता पदमरत्न तुलाधर अस्पताल भर्ना गरिएको छ। शुक्रबार काठमाडौंको माइतिघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पदमरत्नलाई भर्ना गरिएको हो। नेपालभाषा टाइम्सका अनुसार, नेता तुलाधरलाई सीसीयु युनिटमा राखेर उपचार […]

#Political

काठमाडौं महानगरलाई परिणाममुखी दिगो हरित महानगर बनाउने मेयर शाक्यको अडान

काठमाडौं। काठमाडौं महानगरको विकासमा धेरै परियोजना भन्दा परिणाममुखी अनि दिगो परियोजना आवश्यक भएको छ। त्यसको लागि ठोस रुपमा युरोपियन युनियन लगायतका विदेशी संघ–संस्थासंग काठमाडौं महानगरपालिका सहकार्य गर्न तयार भएको खुलासा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका छन्। मेयर शाक्यले युरोपियन […]

#Entertainment

बेलायतमा यो बर्षकी मिसेस नेपाल युके बिनु लामिछाने

लण्डन। बेलायतमा यो बर्षको मिसेस नेपाल युकेको ताज बिनु लामिछानेले पहिरेकी छन्। लण्डन फेशन हाउसले आयोजना गरेको ‘दोस्रो मिसेस नेपाल यूके २०१८’ को ताज बिनु लामिछानेले पहिरिएकी हुन्। विनुले पब्लिक च्वाइसको ताज समेत जितेकी छन्। लण्डनको ह्यारोे स्थित ह्यारो फुटबल […]