कपिलवस्तुको कृष्णनगरमा लगाएको कर्फ्यू पूर्ण रुपमा हटाइयो
नवलपरासी। पश्चिम नेपाल स्थित कपिलवस्तुको कृष्णनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू पूर्ण रुपमा हटाएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू पटक पटक गरी मंगलबार विहान ६ बजेदेखि पूर्ण रुपमा हटाएको हो। पछिल्लो पटक सोमबार साँझ ५ […]
साझा यातायातवाट विद्युतीय बस संचालन–प्रधानमन्त्री ओलीका साथमा मेयरहरुवाट शुभारम्भ
काठमाडौ। साझा यातायातले आज मंगलवारबाट विद्युतीय बस संचालनमा ल्याएको छ। साझा यातायातले संचालन गरेको विद्युतीय बसमा चढेर प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरवार पुगेका छन्। सहरी यातायातमा ‘मास ट्रान्पोर्टेसन’लाई सरकारले प्रवर्दन गर्न थालेपछि सक्रिय भएको साझा यातायात प्रालिले काठमाडौंमा विद्युतीय बस […]
केशर मानन्धरको नवलपरासीमा मानन्धरको पहिचान जोगाउने कसरत
नवलपरासी। नवलपरासीको कावासोती नगरपालिका वडा नंबर १२ स्थित पिठौलीका केशर मानन्धरको मानन्धर रेष्टुरेन्ट यहाँ आइपुग्ने सवैको नजरमा पर्ने गरेको छ। अझ विशेषत काठमाडौंवाट आइसल्याण्ड जंगल रिसोर्ट घुम्न आउने नेवार सम्प्रदायको अझ बढी चासो हुने गरेको छ। धेरैले धेरै स्थानमा नेवारले […]
भारतीय प्रधानमन्त्री मोदीवाट नेपाली गायिकाको तारिफै तारिफ
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मज्जाले नेपाली गायिकाको गायनको खुलेर तारिफ गरेका छन्। नेपालको शास्त्रीय साङ्गीतिक समूह ‘सुरसुधा’की मुख्य गायिका सरस्वती खत्रीको गायन शिल्पीको प्रधानमन्त्री मोदीले सोमबार अपरान्ह ट्वीटमार्फत तारिफ गरेका हुन्। प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटमार्फत गान्धीको उक्त प्रिय भजनले […]