Day: 21 October 2018

#Social

इजरायलका नेपाली फोटोग्राफर डेन्डुप तामाङको पिताको दार्जिलिङमा दुःखद निधन

नवलपरासी। इजरायलको तेलअबिब स्थित स्विट अपार्ट परिवारका संयोजक तथा चर्चित नेपाली फोटोग्राफर डेन्डुप तामाङ तथा सदस्य वाङदी पाख्रिनका पुजनिय पिता कर्मा तामाङको दुःखद निधन भएको छ। हिजो शनिवार राति अचानक पेट दुखेर उपचारको लागि दार्जिलिङको सिलिगुडी स्थित दाजिलिङ अस्पतालमा लगिएको […]

#Political

कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू

नवलपरासी । कपिलवस्तु जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र कृष्णनगरमा आइतवार सांझ ५ बजेदेखि कर्फ्यू लागेको छ। स्थानीय प्रशासनले गत असोज २ गते कृष्णनगरमा बडा दशैंको दुर्गा पूजाको भगवतीको मुर्ति बिर्सजनका क्रममा भएको बिवादपछि तनावग्रस्त कृष्णनगरको स्थितिलाई नियन्त्रणमा लिन कर्फ्र्यू आदेश जारी […]

#Crime

नक्कली नोट छाप्ने गिरोहका ५ जना काठमाडौंमा छाप्ने मेशिन सहित पक्राउ

नवलपरासी। बडा दशैंको माहोलमा नक्कली नोट छाप्ने गिरोह काठमाडौंमा सक्रिय रहेको पाइएको छ। उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ। त्यसरी छापेर बजारमा पुर्याउनेको माध्यमवाट नक्कली नोट छाप्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ। नेपाली नक्कली नोट […]

#Social

बेंसीशहरवाट नारायणघाट जांदै गरेको बस दुर्घटना–३२ जना घाइते

तनहुँ। पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनी गाउँपालिका–२ नारिघाटमा बस दुर्घटना भएको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो। बस दुर्घटनावाट ३२ जना घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरनीले जनाएको छ। लमजुङको बेंसीशहरवाट नारायणघाट चितवन जाँदै गरेको बा ३ ख ४३९५ नम्वरको बस […]

#Social

कलमको कुरा

–खिमानन्द पोखरेल कलमको कुरा जान्नेहरू मसिको कुरा गर्न जान्दैनन् मसिको कुरा जान्नेहरू कलमा प्रवाहित हुन सक्दैनन् कलमलाई मसि बुझ्नेहरू मसिलाई कलम बुझ्नेहरू किन र कहाँ झुक्किन्छन् कसरी र कुन बेला चुक्छन् मलाई थाहा छैन म क़लम हुँ जस्ले समात्यो त्यसैसँग […]