बलिउडका महानायक अमिताभ बच्चनले गरिब किसानको ऋण तिरिदिने
चितवन। बलिउडका महानायक अमिताभ बच्चनले गरिब किसानको ऋण तिरिदिने भएका छन्। महानायक बच्चनले उत्तर प्रदेशका ८ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा मद्दत गर्ने घोषणा गरेका हुन्। अमिताभ बच्चनले यसअघि महाराष्ट्रका ३ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा […]